काठमाडौं, ९ बैशाख । प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सुचीमा नाम भएका तथा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले बैशाख १० गतेभित्र हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ।
व्यक्तिले नभई पार्टीले त्यस्तो नाम लेखेर पठाउन र आयोगले त्यस्ता व्यक्तिको नाम हटाउने पनि जानकारी दिएको छ ।
आयोगले दलको पत्रबिना आयोगले बन्द सुचीबाट उम्मेदवारको नाम नहटाउने पनि चेतावनी दिएको छ।




प्रतिक्रिया