काठमाडौं, असार ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ। सार्वजनिक सुचना अनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको योग्य व्यक्तिले दरखास्त दिन सक्नेछन्।
मन्त्रालयले माग गरे अनुसार अध्यक्ष पदका लागि स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ ।




प्रतिक्रिया