काठमाडौं, असार १२ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो।
विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ।
कहाँको भाडादर कति ?




प्रतिक्रिया