बारम्बार पराजयपछि पनि जो अगाडि बढ्छ…


काठमाडौं, २ साउन । सफलता उनिहरुको हातमा आउँछ जो असफल भएर पनि रोकिदैनन् र अगाडि बढिरहन्छन् ।

असफलताको कारण निराश नहुनुहोस्, सकारात्मक सोचका साथ एकपटक प्रयास गर्नुहोस्।

सानातिना असफलताले ठूलो सफलता हात पार्न सक्छ । त्यसैले निराशाबाट जोगिनुहोस् र प्रयास जारी राख्नुहोस्।