मौद्रिक नीति सार्वजनिक (भिडिओसहित)


काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

अहिले गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गरिरहेका छन् ।