काठमाडौं, २७ असोज । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलको पत्रकार सम्मेलन सुरु भएको छ । पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि टिकट नदिएपछि रावल मौन रहँदै आएका थिए ।
कतिपयले उनले स्वतन्त्र उम्मेदवारी दिने पनि चर्चा गरेका थिए । तर, रावलले उम्मेदवारी दिएनन् । बरु, उनले उपयुक्त समयमा बोल्ने प्रतिक्रिया दिएका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया