काठमाडौं, २७ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । सुनसरी–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीमाथि सञ्चारमाध्यम दुरुपयोग गरेको आरोप लागेको हो ।
कार्कीविरुद्ध आचारसंहिता उल्लघंन गरी सुरक्षा निकायको गलत प्रयोग गरेको दाबी नेकपा एमालेका निर्वाचन कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए ।




प्रतिक्रिया