घनश्याम भुषाललाई माधव नेपाल र झलनाथको न्यानो स्वागत (फोटोफिचर)


काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका नेतताहरुले भुसाललाई पार्टीमा स्वागत गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम