प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन


काठमाडौं, १० माघ । प्रतिनिधि सभामा प्रतिनिधि सभा मस्यौदा नियमावली समिति गठन भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद देवेन्द्र पौडेलले २१ सदस्यीय मस्यौदा नियमावली समिति गठनको प्रस्ताव गरेका हुन्।

यो समितिले १५ दिन भित्र प्रतिनिधि सभा सञ्चालनका लागि चाहिने आवश्यक नियम कानून तय गर्नेछ।

Skip This

Omoda E5 Pro