पारस खड्कासहित विभिन्न व्यक्तित्वहरुलाई मनास्लुको सम्मान (फोटोफिचर)


काठमाडौं, १५ फागुन । मनास्लु वल्ड्र स्कुल/कलेजले सम्मान कार्यक्रमको आयोजना गरेको छ। मनास्लुले आफ्नो २५औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्याएवापत नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खडकालाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो।

यस्तै वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको छ।

Skip This

Omoda E5 Pro