कोसी प्रदेश : नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


काठमाडौं, ५ चैत्र । प्रदेश १ को नाम प्रदेश सभाले कोसी प्रदेश राखेपछि त्यसको विरुद्ध विभिन्न प्रदर्शनहरु गरिरहेका छन्।

कोसी नाम खारेजगरी अरु नै नाम राख्नुपर्ने भन्दै विभिन्न समूहहरुले प्रदर्शन गरिरहेका छन्।

यसैक्रममा आइतबार काठमाडौंको माइतीघरमा पनि प्रदर्शन भएको छ।

Skip This

Omoda E5 Pro