मिटरव्याजलाई अपराध घोषणागरी कारबाही गर्ने कानुन बनाउने सरकारको निर्णय


काठमाडौं १४ चैत । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।