बिस्का: जात्राको अवसरमा रत्न श्रेष्ठको फोटो प्रदर्शनी


काठमाडौं, ३० चैत्र । बिस्का: जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकाले फोटो प्रदर्शनीको आयोजना गरेको छ।

बिस्का: जात्रा तथा नव वर्ष २०८९को अवसरमा मध्यपुर थिमि नगरपालिका मध्यपुर पर्यटन विकास समितिले फोटो प्रदर्शनीको आयोजना गरेको हो।

उक्त फोटो प्रदर्शनीमा रत्न श्रेष्ठका एकल करिब ५० भन्दाबढी फोटोहरु राखिएका छन्।

Skip This

Omoda E5 Pro