काठमाडौं, २५ बैशाख । सोमबारको प्रतिनिधिसभाको बैठक स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले संसदमा शरीरको कपडा फुकालेका थिए।
शरीररको माथिल्लो भागको कपडा खोलेर अर्धनग्न बनेका सांसद अमरेशकुमारले बोल्न नपाएको झोकमा कपडा खोलेर विरोध गरेको बताएका छन्।
उनले संसद्मा सो क्रियकलाप गरिरहँदा सभामुख देवराज घिमिरेले उनलाई पटकपटक ध्यानाकर्षण र सचेत गराएका थिए।
उनको सो क्रियकलापलाई सभामुखले संसद नियमवालीको नियम ३० अन्तर्गत कारवाही गर्नेपनि चेतावनीसमेत दिएका थिए।
सांसद अमेरशकुमारले सभामुखको पटकपटक चेतावनीसँगै सो कृयकलाप बन्द गरेपछि सभामुख घिमिरेको थप कारवाहीबाट जोगिएका छन्।
यस्तो छ संसद्मा अभद्र व्यवहार गर्ने सांसद्लाई कारवाहीको ब्यवस्था :





प्रतिक्रिया