नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस : नेविसंघ सभापति शेर्पा


काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीहरुलाई ढाकछोप र चोख्याउने काम नगर्न आग्रह गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणको अनुसन्धानमा सबैले सघाउनुपर्ने र कुनै दबाब तथा प्रभावमा अनुसन्धान प्रभावित हुन नहुने बताएका हुन् ।

यस्तो छ नेविसंघको विज्ञप्ती