काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधानलाई अन्तिमरूप दिन समिति गठन गरेको हो।
विधान महाधिवेशनमा आएका सुझावलाई समेटेर अन्तिमरूप दिन जसपाले समिति गठन गरेको हो।
समितिमा अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा रहेका छन्।




प्रतिक्रिया