संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशन (फोटोफिचर)


काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशन सुरू भएको छ।

नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा समाजको आज(शनिबार) ८औं अधिवेशन सुरू भएको हो।

यो अधिवेशनबाट समाजको नयाँ नेतृत्व चयन हुँदैछ। त्यसका लागि अहिले ३ बजेदेखि निर्वाचन हुने बताइएको छ।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro