विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास (फोटोफिचर)


काठमाडौं, १७ असार । विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ।

आइतबार काठमाडौंस्थित् खुलामञ्चमा काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागको आयोजनामा विपद् जोखिम न्यूनिकरणका लागि तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस, उपत्यकाका अग्नि नियन्त्रकलगायतको सहभागितामा प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको हो।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro