प्रधानमन्त्री प्रचण्डले गरे ‘रोडस टू दी भ्याली’ को विमोचन (फोटोफिचर)


काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘रोडस टू दी भ्याली’ नामक पुस्तक विमोचन गरेका छन्।

सरदार प्रितम सिंहको नेपाल आगमनदेखिको संस्मरण समेटेर लेखेको पुस्तक सोमबार प्रधानमन्त्री प्रचण्डले होटल याक एण्ड यतिमा विमोचन गरेका हुन्।

उक्त पुस्तक प्रितम सिंहकी छोरी किरणदीप सन्दुले लेखेकी हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro