कोशी प्रदेश सरकार भङ्ग गर्न एमालेको माग (पूर्णपाठसहित)


काठमाडौं, ३० असार । नेकपा (एमाले)ले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गर्न माग गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको हो।

यस्तै, बैठकले विभिन्न ६ प्रस्ताव पारित गरेको छ।