भारतीय दूतावासले मनायो ७७‍औँ स्वतन्त्रता दिवस (फोटोफिचर)


काठमाडौं, ३० साउन । नेपालस्थित् भारतीय राजदूतावासले ७७औँ स्वतन्त्रता दिवस मनाएको छ।

आज(मङ्गलबार) काठमाडौंको लैनचोरस्थित् दूतावास कार्यालयमा ७७औँ स्वतन्त्रता दिवस मनाएको हो।

राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश वाचन गरेका छन्। सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय झण्डात्तोलन गरेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro