एमाले अध्यक्ष ओली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा


काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेका छन् ।

आयोगको निमन्त्रणमा पुल्चोकस्थित कार्यालय पुगेका ओलीले अनौपचारिक कार्यक्रममा सरिक भएको जनाएका छन् ।

तस्विर स्रोत : बालकोट