सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं,१६ असोज । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । file photo