गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोक्ने सरकारको निर्णय


काठमाडौँ,१२ पुस । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Skip This

Omoda E5 Pro