२२ निर्माण कम्पनीलाई साढे १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा


काठमाडौं, माघ १५ । ठेक्का लिने तर समयमै निर्माण कार्य सम्पन्न नगर्ने २२ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनी