तस्बिरमा हेर्नुहोस् मदन जयन्तीमा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान


काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले ‘एक युवा, पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुआत गरेको छ।

एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा एमालेको भातृ संगठन युवा संघले ललितपुरको झरुवारासीमा कार्यक्रमको आयोजना गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु अभियानमा सहभागी थिए ।

तस्बिर स्रोत/ बालकोट