Logo

ReportersNepal-4

जहाजभित्रै नाराबाजीपछि पछि हट्यो सरकार, नियमविपरित आएका ९८ जना क्वारेन्टाइनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत ९, काठमाण्डौ । नेपाल सरकारको निर्णयविपरित काठमाण्डौ आइपुगेको जहाजका यात्रुलाई अन्ततः ओराल्न सरकार बाध्य भएको छ । अवतरण भएको करिब ४ घण्टापछि सिल्क एयरबाट

विस्तृत पढ्नुहोस
कोरोना संक्रमण ३ लाख नाघ्यो, मृत्यु १३ हजार नजिक

चैत ८, काठमाढ्डौ । कोरोना भाइरसले विश्वभर ३ लाख  २ हजार व्यक्ति संक्रमण गरेको छ । अहिलेसम्म १२ हजार ९ सय ४८ जनाको ज्यान लिएको छ । कोरोना अर्थात कोभिड

कोरोनाका कारण बेलायतमा संखुवासभाका राईको मृत्यु

चैत ८, बेलायत । कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुख्र्यौली घर संखुवासभा भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राई रहेका छन् ।

कोरोनाबाट बँच्ने घरेलु उपाय

चैत ८, काठमाण्डौ । कोरोना भाइरसको खतरा जति छ त्यति नै बँच्ने उपाय पनि । स–साना क्रियाकलापमा ध्यान दिन सक्यो भने पनि भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । विशेषगरी सरसफाईमा ध्यान

बसपार्क हजारौँको भिड : कोरोनाको उच्च जोखिम(भिडियोसहित)

चैत ८, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने

विदेशबाट आएका ६२ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

चैत ८, काठमाण्डौ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकोमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेका छन् । कोरोना

द. कोरियाबाट नेपाल फर्किन नपाएकालाई एनआरएनए कोरियाले गर्दैछ यस्तो सहयोग

चैत ८, द. कोरिया । नेपाल सरकारले केही समयको लागि आगमनमा रोक लगाए सँगै दक्षिण कोरियामा पनि नेपाल फर्कन तयार रहेका नेपालीहरुमा समस्या देखिन थालिएको छ । वैधानिक भिषा अबधि

यस्तो छ ७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल (तस्विर)

चैत ७, चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा तयार गरिएको अस्पताल को बागमती

अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन(भिडियोसहित)

चैत ७, काठमाण्डौ । नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक

सानै उमेरमा पोइला जाने युवतीको संख्या बढेपछि मोबाइल प्रतिबन्ध

चैत ६, बिरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध  लगाउने निर्णय  गरेको हो । बुधबार बसेको वडास्तरको

कोरोनाविरुद्ध आक्रामक बन्यो सरकार, एकैदिन भयो दर्जनौँ निर्णय(भिडियोसहित)

चैत ६, काठमाण्डौ । कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा अहिलेसम्म संकट आइपरेको छैन । तर सरकारले हरेक दिन जसो सम्भावित संक्रमणको जोखिमलाई मध्येनजर गर्दै निर्णयहरु गरिरहेको छ । बुधबार

सार्वजनिक सवारी साधनमा कोरोनाको त्रास

चैत ५, काठमाण्डौ । कोरोना भाइरसको त्रास सबै ठाउँमा छ । विशेषगरी धेरै मानिसको भेला हुने ठाउँमा संक्रमणको खतरा हुन्छ । लाखाँै मानिसको ओहोरदोहोर हुने काठमाण्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा

हल बुकिंग फाराम