Logo
विशेष

छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका

विस्तृत पढ्नुहोस
किरियापुत्री मतदानमा सहभागी

लमजुङ, ३० वैशाख : स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन्

मतदानको बेला कहाँ के भयो

काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचनको मतदानको समयावधि सकिएको छ । सबैजसो मतदानस्थलहरुमा मतदान सकिएसँगै मतपेटिका व्यवस्थापनको काम भइरहेको छ । आज मतदानका क्रममा विभिन्न ठाउँमा हिंसात्मक घटना पनि

व्यासको निर्वाचन स्थगित गर्न जोशी समूहको माग

तनहुँ, ३० वैशाख। व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन स्थगित गर्न माग गरिएको छ । व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो । मतदान निरीक्षण

निर्वाचनले गर्दा पहिलो लकडाउन बिर्साउने काठमाडौं (फोटोफिचर)

काठमाडौं, ३० बैशाख। आज स्थानीय तहको निर्वाचन । देशभरि शान्तिपूर्ण रुपमा नै मतदान भएको निर्वाचन आयोगले जनाएको छ। केही स्थानमा भने अहिलेपनि निर्वाचन जारी छ । आयोगले तोकेको निर्धारित समयम

देशभर केही स्थानबाहेकमा मतदान सम्पन्न

काठमाडौं, ३० वैशाख । स्थानीय निकाय निर्वाचनमा देशभरका केही स्थानबाहेक सबै ठाउँमा मतदान सम्पन्न भएको छ । साँझ ५ बजेदेखि मतदान समय तोकिएकोमा देशभर केहीबेर अवरुद्ध भएका स्थानबाहेकमा मतदान सम्पन्न

केशब स्थापित ह्याप्पी मुडमा, गाडी भित्रैबाट सुनिताको अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त छन् । उनले आज विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई

देश निर्वाचनको उत्सवमा, युवाहरुको पाईला रोजगारीको लागि विदेशतर्फ..(फोटोफिचर)

काठमाडौं, ३० बैशाख । आज देशभरि एकै चरणमा स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले जनाएअनुसार देशव्यापी रुपमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ। छिटपुट घट्नाबाहेक निर्वाचन नै प्रभावित हुने

प्रचण्डले हार स्विकारेको बादलको आरोप, सूर्य चिन्हको जित भैसकेको दाबी

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचनमा प्रचण्डले हार स्विकार गरिसकेको टिप्पणी गरेका छन् । बादलले चितवनमा मतदान गरेपछि

निर्वाचन आयोगले बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण साेध्याे

काठमाडौं, ३० वैशाख : निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र

आजै साँझबाट मतगणना सुरु हुने

काठमाडौँ, ३० वैशाख स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा

पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा, ३० वैशाख । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन्

Screenshot