Logo
विशेष

पुडासैनी मृत्यु प्रकरणः प्रेमिकासंग बिदा मनाउन कोठा भाडामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको प्रहरीले नयाँ तथ्य फेला पारेकोे छ

विस्तृत पढ्नुहोस
जयशंकर भ्रमणको उपलब्धी : संविधान दिवसमा मोदी आउलान् ?

काठमाण्डौ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण औपचारिकतामै सिमित भयो वा उपलब्धिमूलक पनि भयो ? यस विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । सरकारले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको

सार्वजनिक सम्पत्तिको रक्षा गर्न उपप्रधानमन्त्री पोखरेलको अपिल

काठमाडौं, ७ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताएका हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन

राम्रा काम भएकैछैन झैँ गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

काठमाडौँ, ७ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति र पश्चगतिको

दुवै मृगौला फेल भएर उपचारर्थ पूर्व जनमुक्ति सेना बुद्ध थामीद्धारा उपचारमा सहयोगको लागि याचना (भिडियोसहित)

काठमाडौं, ७ भदौ । दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटि अस्पतालमा उपचारत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५ (साविक वडा नं.४) बस्ने वर्ष ३६ को पूर्व जनमुक्ति

रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं : धमला (भिडियोसहित)

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार

राजेन्द्र लिङ्देनले दिए दुर्घटना निम्तने चेतावनी (भिडियोसहित)

काठमाडौं । रवि लमिछानेलाई राजावादीहरुको समर्थन खुलेको छ । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले समेत समर्थन गरे । उनको पक्राउ प्रकरणलाई लिएर लिङ्देनले न्यायको पक्षमा रहेका सबैले समर्थन

आइजीपी खनालले रवि लामिछानेलाई भेटेर संयमित हुन भनेपछि…

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल फिल्डमै खटिन्छन् । उनी दुरदराजका गाउँसम्मका प्रहरी कार्यालय पुगेर कामकारबाहीबारे जानकारी लिन्छन् । काठमाडौं बाहिर निस्कँदा होस् या फर्कंदा स्थलमार्गबाट फर्किएर प्रहरीको सुख

नेपाल भ्रमण वर्ष असफल बन्ने संकेत

काठमाण्डौ । सरकारले अघि सारेका अधिकांश योजना र लक्ष्य पूरा भएको पाइदैन । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप नेपाल भ्रमण बर्ष घोषणा गरेको छ । तर

काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर)

काठमाडौं, ६ भदौ । राजधानीमा बस्दै आएका सुदूरपश्चिमवासीले शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो

‘पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’ : नेकपा नेताहरु (भिडियोसहित)

अहिले भएका बहस, विचार र मन्थन थेग्न र सम्हाल्न नै नसक्ने खालका होईनन् : पौडेल पार्टीभित्र राख्नुपर्ने विषय मिडियामा आयो, यसले राम्रो सन्देश दिएको छैन : पोखरेल काठमाडौं, ६ भदौ

बाबुरामले विचार र उपेन्द्रले संगठनको नेतृत्व गर्दा पार्टी पहिलो बन्छ : तिवारी

काठमाडौं, ६ भदौ । सत्तारुढ दल समाजवादी पार्टीका नेता नारायण तिवारीले अब पार्टीले फराकिलो छाति बनाएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । उनले अब पार्टी क्षेत्रिय एजेण्डामा मात्रै केन्द्रित