Logo
विशेष

किसानमाथि थोपरेको सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपालको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि

विस्तृत पढ्नुहोस
नेपाल र भारतका राष्ट्रपतिबीच पहिलो भेटवार्ता जापानमा, के–के कुरा भयो ?

विशेष प्रतिनिधि श्याम रिमाल: जापान, ५ कात्तिक। जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उनीहरु बसेको होटलमा

गोर्खा सैनिक भएको दुई वर्षमै गमिलले पाए वीरगति (तस्बिरसहित)

रिपोर्टर्स नेपाल विशेष । गमिलकुमार श्रेष्ठ किशोरावस्थाको अन्तिम समयमा भारतीय गोर्खा सैनिकका रुपमा भर्ती भएका थिए । निकै मिहेनत गरी छानिएका उनी सुन्दर सपना बोकेर भारत पुगेका थिए । पाल्पाको

कुमार पौडेल प्रकरणमा मानवअधिकार आयोगको सिफारिश कार्यान्वयन होला

काठमाडौं, ४ असोज । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा ५ असारमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका इञ्चार्ज कुमार पौडेलको मुठभेठमा नभई हत्या भएको निष्कर्षसहित केही प्रहरीको नाम तोकेर कारबाहीको सिफारिश गरेको

काठमाण्डौ महानगरको ब्रुमर हात्तीको देखाउने दाँत

काठमाण्डौ । काठमाण्डौ उपत्यका धुवाँ धुलोले ग्रस्त छ । विश्वमा नै काठमाण्डौ प्रदुषित सहरको रुपमा चिनिन्छ । स्थानीय निकाय अर्थात काठमाण्डौ महानगरको निर्वाचनका बेला मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले प्रदुषित

बैद्य नेतृत्वको नेकपाल माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं, ४ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि श्याम रिमाल : जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको

प्रधानमन्त्रीद्वारा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास (फोटोफिचर)

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच सोमबार प्रधानमन्त्रीले

राष्ट्रपतिको जापान भ्रमण : नेपालको आर्थिक विकासमा केन्द्रित

विशेष प्रतिनिधि श्याम रिमाल : काठमाडौं, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा

नेपाल कम्युनिष्ट पार्टीको चीनसँग बढ्दो झुकाव (इतिहासका घटनाक्रमसहित)

रिपोर्टर्स नेपाल विशेष । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणले गति लिएको छ । सरकारको महत्वपूर्ण पदमा रहेका र नरहेका दुवै नेताहरु चीनमा बाक्लो आवत्जावत् गर्न थालेका छन् । चिनियाँ

महरामाथि अभियोग लगाउने रोशनीले किन बयान फेरिन्

काठमाडौं, ४ कात्तिक । जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन

रोशनीसँग पारिवारिक सम्बन्ध रहेको र कोठा रहेको क्षेत्रसम्म पुगेको महराको बयान

काठमाडौं, ३ कात्तिक । जर्बजस्तीको अभियोग लागेर प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग लगाउने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा