काठमाडौं, १५ बैशाख । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका नेता महेन्द्र यादव र एमाले नेता केशब बडालवीच मिडियासामू नै चर्काचर्की परेको छ ।
शुक्रबारको साक्षात्कारमा दुवै नेताहरुले आ–आफ्नो धारणा राखिसकेपछि मञ्चमा सवाल जवाफ भएको थियो । सुरुवातदेखि नै निकै आक्रमक रुपमा प्रस्तुत भएका एमाले नेता बडालले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई तत्काल फिर्ता लिनुपर्ने माँग गरे । उनले उक्त प्रस्तावले जनताको अधिकारलाई सिधै कटौति गरेको समेत आरोप लगाउन भ्याएका थिए ।
यसैवीचमा बडाल बोलिरहँदा काँग्रेस नेता यादवले पनि एमालेमाथि गम्भिर आरोप लगाएका थिए । बाँकी भिडियोमार्फत
प्रतिक्रिया