राष्ट्रकवि दम्पतीले मतदान गरे


काठमाडौं, ३१ बैशाख । राष्ट्रकवि माधवप्रसाद घिमिरे दम्पतीले मतदान गरेका छन् ।
नेपाली कलासाहित्यका मुर्धन्य श्रष्टा घिमिरे र उनकी जीवनसंगीनी लैनचौर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

तस्बीर-मदन खनाल