नागढुङ्गा सुन काण्डका थप तीन प्रकाउ


काठमाडौ १६ असार : नागढुङ्गा प्रहरीले सुन सहित दुई प्रकाउ गरेपछि थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुन तस्करीमा संलग्न थप तीन जना होटल एल्लो प्यागोडाबाट पक्राउ गरिएकाे   हाे ।
प्रकाउ पर्नेमा सजना साह, अशोककुमार र समरमोहन जोशी रहेकाे स्राेतले वताएकाे छ । थप अनुसन्धान पछि प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिने तयारी गरिरहेकाे छ ।