Logo

के एमसीसी नेपालको लागी उपयुक्त छ?



काठमाण्डौँ, १२ असार । अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेन्ज एमसीसीको विषयले सम्पूर्ण नेपालीको ध्यान कन्द्रित गरेको छ । एमसीसी लागु गर्ने कि नगर्ने विषयमा नेपालको राजनितीक पार्टीहरु समेत विभाजित भएको देखिन्छ । नेपालको लागी एमसीसी कति उपयुक्त छ कि छैन् ।

यस विषयमा तल दिइएको लिंकमा आ-आफ्नो प्रतिक्रिया र मत दिनुहोस् :

Is MCC good for Nepal? Vote | Poll

 



प्रतिक्रिया दिनुहोस्