कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी


काठमाडौं, जेठ ४ । कैलालीको गोदावरी नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन्। उनी १४२५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरेका छन्।

Skip This

Omoda E5 Pro