Logo

विकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं, ६ पुष । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश दिएको हो ।

शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढि कैद गरिएको भन्दै थुनामुक्त हुन निवेदन दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot