कांग्रेसको शिक्षा विभागमा १० सदस्य मनोनीत ‍(सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले बताए ।

उनका अनुसार विभागमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेका छन् ।

प्रा.डा. कमलदीप ढकाल, सिन्धुली

राजकुमार आचार्य, खोटाङ

पुजा पासवान, महोत्तरी

हरिसिंह के.सी., धादिङ

बिक्रम पाण्डे, काठमाडौं

राजन श्रेष्ठ, काठमाडौं

किरण भट्ट, गोरखा

लालमणि भण्डारी, दाङ

खेमराज के.सी., दैलेख

तारामान रावल, कैलाली

Skip This

Omoda E5 Pro