काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द) को जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई/मधेश जागरण अभियानको शुभाराम्भ भएको छ । उक्त अभियानको आज अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।
झापाको कचनकेवलबाट सुरु भएको अभियान आगामी चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने जनाईएको छ । अभियानमा पार्टीका प्रभावशाली नेताहरु सबै उपस्थित् भएका छन् ।


















प्रतिक्रिया