काठमाडौं, २१ फागुन । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेकी अञ्जना शाह रावल कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । उनी राप्रपाको महिला संगठनको अध्यक्षमा थिईन् ।
उनले उक्त संगठनको नेतृत्वबाट राजीनामा दिएकी थिईन् । आज (बुधबार) रावललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका हुन् ।
प्रतिक्रिया