काठमाडौं, ६ चैत्र । गायक दुर्गेश थापाले एसईई अवधिभर कुनैपनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।
उनले आफूलाई अहिलेपनि मेला, महोत्सवको लागि निम्तो आईरहेको उल्लेख गर्दै अहिले आफूले प्रस्तुति दिए विद्यार्थीहरुको अध्ययनमा असर पर्ने भएकोले तत्काललाई कार्यक्रम स्थगन् गरेको जनाएका छन् ।
उनले एसईई परीक्षा अवधिभर आफूलाई कुनैपनि कार्यक्रममा निम्तो नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया