प्रतिनिधिसभा बैठक सुरू


काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज दिउँसो १ बजेको लागि बोलाईएको अहिले भर्खरै सुरु भएको हो ।