काठमाडौं, २१ असार । चर्चित गायिका स्मिता दाहालको वेडिङ सङ ‘यो हातको मेहन्दी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । दाहालको स्वरमा रहेको गीतको रचना भने दीपक शर्माले गरेका हुन भने संगित पनि शर्माकै हो ।
वेडिङ सिटी नेपालको भिडिओ छायाँकान र सम्पादन रहेको गीत गायिका दाहालको आफ्नो युट्युब च्यानलमाफर्त आज सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया