रास्वपा महाधिवेशन :केन्द्रीय समितिमा सर्वसम्मत नहुने,निर्वाचन हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा निर्वाचन हुने भएको छ । केन्द्रीय समितिमा सर्वसम्मत नहुने अवस्था नदेखिएकोले निर्वाचन हुने पक्का भएको एन नेताले जानकारी दिए ।

रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ ।

रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने बताइएको छ।