रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन


काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रामा प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन्।

भोटो देखाउने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाह पुगेका हुन्।

राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन राष्ट्रपति रामचन्द्र पौडेल हुँदै छन्। भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिएको छ।