काठमाडौँ । रास्वपाको प्रथम महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ३४३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कर्णालीबाट ३४३ प्रतिनिधि समेटिएका हुन् ।
राप्रपाको महाधिवेशन चितवनमा आइतबार सुरु भएर मंगलबार सम्म चल्नेछ ।



प्रतिक्रिया