महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन स्थलमा हेल्थ डेक्सको पनि व्यवस्था गरेको छ । ‘रास्वपा हेल्थ डेक्स’ नाम दिएर डा. तोसिमा कार्कीको संयोजकत्वमा सञ्चालन गरिएके रास्वपाले जनाएको छ ।

उक्त डेस्कमा खटिएक स्वास्थ्यकर्मी अरुण केसीले महाधिवेशनस्थल अत्याधिक गर्मी रहेकाले सचेत रहन र प्रशस्त पानी पिउन आग्रह गरेका छन् ।

कसैलाई स्वास्थ्यमा समस्या भए तुरुन्त ‘हेल्थ डेक्स’मा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।