रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका यस्ताे छ


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ ।

आइतबार केन्द्रीय निर्वाचन आयोगले  महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।