काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ।
झण्डै एक घण्टादेखि वेब ब्राउजरमा फेसबुक एकाउन्ट खोलिरहेको छैन । टेम्पोरोरोली अनएभाइलेबल भनेर देखाइरहेको छ । यद्यपी मोबाइल एपमा भने समस्या देखिएको छैन ।
मेटाको यसबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।





प्रतिक्रिया