काठमाडौं । नेकपाका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड) प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री बालेन शाह पनि आजको बैठकमा सहभागि छल् । प्रचण्ड र प्रधानमन्त्री बालेन सदनको बैठकमा कमै उपस्थित हुने गरेका छन् ।




प्रतिक्रिया