काठमाडौं, २९ फागुन । होली मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना महिला र १० जना पुरुष रहेका छन् ।
प्रहरीले न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना र पकनाजोलबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया